理論
1. a theory; सिद्धान्त ; युक्ति ; तर्क ; वाद ; मत mat ;
理論をたてる
सिद्धान्त खडा गर्नु
彼はシャストラの多くの新しい理論を紹介した
शास्त्रार्थमा उनले नयाँनयाँ युक्ति (/ तर्क) प्रस्तुत गरे ।
私の理論の盲点をついてきた
तिनीहरूले मेरो सिद्धान्तको कमजोर विषयमा आक्रमण गऱ्यो ।
理論と実践は必ずしも一致しない
सिद्धान्त र व्यवहार जहिलै पनि मेल खान्छ भन्ने होइन ।
連語
理論の・理論的な
理論的な格子
सैद्धान्तिक बुँदाहरू
理論の上では
सैद्धान्तिक तवरमा
理論の上での同意
सैद्धान्तिक सहमती
その理論の立て方がおかしい
सिद्धान्त विकास गर्ने शैली मिलेन ।
複合語