理性
1. reason; तर्क ; विवेक ; बुद्धि ; चेतन / चैतन्य ; सोचविचार गर्ने क्षमता ; संज्ञा ;
理性と感情
विवेक र भाव
理性を働かせる
सोचविचार गर्ने क्षमता चलाउनु
理性を失う
झट्टै आफ्नो सुद्धीबुद्धि गुमाउनु
理性を強める
तर्कशक्ति बढाउनु
彼は理性がある
उहाँ विवेकशिल हुनुहुन्छ । ; उहाँ सोचविचार गर्ने क्षमता भएको हुनुहुन्छ ।
彼女は知らせを聞いて理性を失った
उनी खबर सुनेर अतालिइन् (/ हडबडाइन् / छटपटी भइन्) ।
人間は理性で確信した業だけを行うべきだ
मानिसले चेतनले (/ बुद्धिले / विवेकले) ठहऱ्याएको काम मात्र गर्नु पर्छ ।
理性的な判断 情報に基づいた; 合理的な
जनाकार निर्णयहरू *सङ्गत निर्णयहरू *
理性的ではない決定
विवेकहीन (/ अचैतन्य) निर्णय
理性的な選択をする
सोचविचार गरेर निर्णयहरू गर्नु
感情のままに行動せず理性的に考えてください
आवेशमा नआउनुहोस् बरु कदम चाल्नुअघि सोच्नुहोस् ।
二人の意見が常に合うと期待するのは理性的じゃないよ
दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
彼女の理性的な点が気に入った
मलाई उनको सोच्ने तरिका मन पऱ्यो ।
理性のない力 字:「動物の力」
पशुबल *
理性のない動物の特徴
सोच्ने क्षमता नभएका पशुहरूको झुकाव