UNOES 日本語・ネパール語辞典用例つき・無料

利子

interest; ब्याज / व्याज ; सूद ; धाने ब्याज * 米にしてもらう利子;

  • 利子付きで

    ब्याजसहित ; ब्याजसँगै

  • 高い(低い)利子で

    बढी (कम) ब्याजमा

  • 無利子で金を借りる

    ब्याजबिना पैसा लिनु

  • 利子をつけて直ぐに返すからさ

    साउँ-व्याजसहित चाँडै फिर्ता गर्नेछु!

  • 彼は利子付で金を貸さないし,賄賂も受け取らない

    उनी रूपियाँ ब्याजमा लाउँदैनन् नता घूस लिन्छन् ।