理想像
1. an ideal; आदर्श ; नमूना ; लक्ष्य ; उदाहरण ;
私は彼女を理想像にしています
मैले उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; म उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।
彼女は私の考える女性の理想像だ
उनी मेरो नजरमा एकदमै आदर्श (/ राम्री / योग्य) छिन् ।
連語
理想論