律する
1. 〔規定する〕 निर्देहित हुनु ;
競技者は勝利の冠を得るために自分を律し続けた ’
खेलाडीले विजायीले पाउने ताजका लागि आफैलाई निरन्तर अनुशासनमा रख्थे ।
動物は本能によって律せられている
जनावरहरू सहजज्ञानअनुसार निर्देशित हुन्छन् ।
2. 〔一定の規則によってさばき処置する〕 judge; जाँच्नु ; न्याय गर्नु ;
自分の好みで人を律することはできない
तिमीले आफ्नै जाँचले अर्काको न्याय गर्न सक्दैनौ ।