UNOES日ネ辞書日本語⇄ネパール語辞書

利用可能

1.

  • 利用可能な法的保護手段を用いる

    कानुनले दिने सुरक्षाको फाइदा उठाउनु

  • 安価で治療効率のよい医療が利用可能となった

    सस्तो अनि भरपर्दो उपचार अब उपलब्ध भयो ।

  • 利用可能な手段を用いて正しい情報を得ることができる

    सम्भव भएसम्म र उपलब्ध भएसम्मका स्रोतसाधनहरू हामी चलाउन सक्छौं ।

  • 限界をわきまえて用いるならそれは現代医療の利用可能な別の手段となる

    ठिक्क मात्रामा प्रयोग गरेको खण्डमा त्यसलाई आधुनिक औषधीको परिपूरक मान्न सकिन्छ ।

  • 稲妻は植物が利用できない気体の窒素を利用可能なものに変える

    चट्याङले नाइट्रोजनलाई पनि परिवर्तन गरेर बोटबिरुवाले उपभोग गर्नसक्ने नाइट्रोजनमा परिवर्तन गरिदिन्छ ।