UNOES日ネ辞書日本語⇄ネパール語辞書

理由

1. a reason; कारण ; कारणवश ; हेतु ;〔根拠〕 grounds; आधार ;〔口実〕 an excuse; बहाना ; निहुँ * 偽りや非難の;

  • 十分な理由

    लायक (/ उचित) कारण

  • ~の理由で ~~~~~

    को हात भएर ; को कारणबश ; को कारणले (गर्दा) ; बापत ; ले (गर्दा)

  • 様な理由で

    々अनेकौं कारणले गर्दा

  • 理由のある(ない)反対

    आधार (निराधार) विरोध ; लायक (नालायक) विरोध

  • そうなる二つの基本的な理由

    त्यस्तो हुनुका दुई मुख्य कारण

  • 親が何かの理由で一緒に住まない家庭

    आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार

  • 恥じる理由は何もない ’

    शर्म मान्नुपर्ने कुनै कारण छैन ।

  • そうすべき十分の理由がある

    त्यसो गर्नुको सबै कारण छ ।

  • 君が怒る理由なんてないだろう

    तिमी रिसाउने कुनै कारण छैन नि ।

  • 理由もなく戻って行くわけないだろう ’

    उनीहरू बिनाकारण किन फर्के होलान् र

  • 君が心配する理由はない

    चिन्त गर्ने तिम्रो कारण छैन ।

  • 彼らは私を責める理由を探そうとした

    तिनीहरूले तिनको विरूद्धमा केही निहुँ खोज्नलागे ।

  • 彼は理由もなく学校を中退した

    उसले कारणै बिना कलेज छोड्यो । ; बिना कारण उसले कलेज छोड्यो ।

  • 私が君のこと好きな理由知ってる

    मलाई तिमी किन मनपर्छथाहा छ

  • その本当の理由を彼らは知らない

    त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।

  • 彼らと交わらないどんな理由があって良いだろうか

    तिनीहरूलाई सरसंगत गर्न नसकेको कुनै बहाना बनाउनु सकिएला र

  • この会社に就職したい理由は何ですか

    हाम्रो कम्पनीमा निवेदन दिनुको कारण चाहिँ के हो तिम्रो