リズム
1. a rhythm; चाल ; चर्या ;〔音楽一般の〕 a thythm; त्रिताल ; अनाघात ; लय ; ताल ; ढोल ;〔打楽器の〕 ठोकाइ ;〔周期〕 आवर्तन ; आवर्तित ; चर्या ;
ドラムのリズム
ड्रमको ठोकाइ (/ ताल)
リズムのある
लयवद्ध ; तालवद्ध
リズムに乗った曲
लयबद्ध (/ तालबद्ध) गीत
リズムに乗って踊る
तालमा नाच्नु
生活のリズムが崩れる ’
आफ्नो दैनिक दिनचर्या भंग हुनु
赤ちゃんは音程の違いやテンポやリズムの変化が分かる
बच्चाहरूले सङ्गीतको उतारचढाव अनि ताल र लयबीचको भिन्नता छुटयाउन सक्छन् ।