碌に
〔 「 ろくに … ない 」 の形で〕
家なんてどこにもないし,食べるものを碌にない
घर त छैन-छैन, खाना पनि नखानू?
碌に新聞を見る暇もない
मसित अखबार पढ्ने एक क्षण पनि समय छैन ।
商売がどうなったか考えるだけで碌に眠れない
व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लागेन ।
碌に考え(読み)もしないで契約書に署名してしまった
मैले सोच्दै नसोची (/ विचारै नगरी / पढ्दै नपढी) करारपत्रमा सही गरें ।
彼らは,私たちが碌に食事も取れず,落ち着かないのを見て,自分たちの家に泊めてくれた
हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।