UNOES 日本語・ネパール語辞典用例つき・無料

論議

〔話し合い〕 a discussion; चर्चा ; छलफल ; तर्कवितर्क ;〔意見を主張して〕 an argument; चर्चा ; तर्क * 論じること; वाद ; विवाद ; विवादास्पद ; बहस * 激しい; कचिङ्गल / कचिङल ;

  • 様々な論点でなされた論議

    विभिन्न विषयमा भएका चर्चा (/ छलफल / विचार-विमर्श)

  • 巧妙な議論

    निपुर्ण (/ चलाकीसाथ रचिएको) तर्क (/ बहस)

  • 活発な論議

    प्रत्यक्ष बहस ; जोडतोडले (/ सक्रियताकासाथ) गरिने बहस

  • 貧弱な論議

    कमजोर तर्क

  • 論議の流れ

    तर्कको (/ विषयको) रूपरेखा

  • 彼の論議に皆驚いた

    तिनको तर्कमा उनीहरू सबैलाई अचम्म लाग्यो ।

  • 彼の論議は理路整然としている

    उसको तर्क त तार्किक (/ तर्कसंगत) छ ।

  • 論議において彼は強力な論理を提供した

    वादविवादमा उनले बलिया तर्कहरू प्रस्तुत गरे ।

連語
論議する
  • 問題を論議する

    प्रश्न छलफल गर्नु

  • このことで今論議し続けることはふさわしくない

    यस विषयमा अहिले तर्क (/ विवाद / बहस) गरिरहनु उचित छैन ।

  • 彼は毎日市場に居合わせる人たちと論議した

    तिनले बजारमा तिनीसँग भेट गर्ने जतिसँग दिनहुँ बहस गर्थे ।

  • ある人々が彼と論議するために立ち上がった

    कोही कोही चाहिँ तिनीसँग वाद-विवाद गर्न खडा भए ।