UNOES 日本語・ネパール語辞典用例つき・無料

ロープ

a rope; धागो ; बातो * サトウキビの茎で結わった紐; डोरी ; सूत suuta ;

  • 緩いロープ

    खुकुलो डोरी

  • ぴんと張ったロープ

    तन्न तन्काएको डोरी

  • ロープを隅から隅へ渡す

    एक छेउदेखि अर्को छेउसम्म डोरी तन्काउनु

  • ロープがみしみし鳴っているから切れるだろう

    डोरी चटचट गर्दै छ, चुडिन्छ होला ।