UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. trouble; परिश्रम ; दुःख ; संघर्ष ;

  • 父は会社のために労を惜しまず働いた

    बुबाले कम्पनीको निम्ति साह्रै दुःखसित काम (/ परिश्रम) गर्नुभयो ।

  • このやり方は労が省ける

    यहीँ तरिकाले काम धेरै कम हुन्छ ।

  • あなたのためなら労をいといません

    तपाईंको लागि त जे गर्न पनि तयार छु । ; तपाईंको लागि त जे गर्न पनि मलाई दुःख लाग्दैन ।

  • 従業員の労に報いるため特別のボーナスを出した

    हामीले हाम्रा कर्मचारीहरूका लागि बोनसद्वारा उनीहरूको मेहनतको इनाम दियौं ।