労働
1. labor; manual labor; toil; श्रम ; परिश्रम ; मेहनत ; दुःख ; प्रयास ; उद्यम ; कसरत kasarat ;
重労働
शासना ; कडा परिश्रम
軽労働
हलुका काम
肉体労働
शारीरिक श्रम (/ परिश्रम / मेहनत)
頭脳労働
बौद्धिक श्रम ; दिमाग (/ मगज / मस्तिष्क) चलाउने काम
強制労働
शासना ; अनिवार्य (/ वाध्य) काम
時間外労働
तोकिएको भन्दा बढी समयको काम
我の会社では時間労働だ
々हाम्रो कार्यलयमा दिनमा ७ घण्टा नोकरी (/ काम / सेवा) गर्छौ ।
連語
労働する
彼は我にひどく労働させる
々उसले हामीलाई काममा साह्रै खटाउँछ ।