UNOES 日本語・ネパール語辞典用例つき・無料

老後

old age; बुढेसकाल ; बुढो उमेर ; बुढ्यौली ; बुढौती ; वृद्घावस्था ;

  • 老後は安楽に過ごしたい

    बुढो भएपछि (/ बुढेसकाल पुगेपछि) आराम गर्न चाहन्छु ।

  • 老後は田舎で暮らしたい

    म बुढेसकालको समयमा कुनै गाउँमा बस्न चाहन्छु ।