牢獄
1. a prison; a jail; a gaol; थुना ; थुनछेक ; कैद ; कैदखाना ; झ्यालखाना ; जेल * ネ英; कारागार ; बन्दी गृह ;
蚊が群がる牢獄
स्याउँस्याउँती लामखुट्टे भएको जेल
牢獄に入れる
जेलमा) थुन्नु ; कैद गर्नु ; कैदमा (/ थुनामा / झ्यालखानामा) पार्नु
牢獄に入れられる だけでも十分通じる;
कैदमा (/ थुनामा / झ्यालखानामा) हुनु (/ पर्नु / थुनिनु) *थुनिनु कैद (/ थुना) गराइनु
牢獄を出る
थुनाबाट निस्कनु (/ मुक्त हुनु)
彼らは彼を牢獄に閉じ込めた
तिनीहरूले उसलाई झ्यालखानामा थुनिए ।
何年も牢獄で拷問を受けた
उनले धेरै वर्ष जेलनेलमा बिताए ।