UNOES 日本語・ネパール語辞典用例つき・無料

浪費

〔無駄な出費〕 a waste; खेर ; व्यर्थ ; नाश ; क्षय ;〔ぜいたくな出費〕 extravagance; अपव्यय ; अनावश्यक व्यय ;

  • それは時間と精力の浪費だ

    त्यो समय र शक्ति खेर (/ व्यर्थ) जाने (/ फाल्ने) काम हो ।

連語
浪費する
  • 金を浪費する

    सबै पैसा उडाउनु (/ फुक्नु)

  • 時間を浪費するな

    समय खेर नफाल ।

  • 彼はおじの資産を浪費した

    उसले काकाको सम्पत्ति कप (/ पच) पार्‍यो ।

  • 彼は財産を浪費した

    उसले आफ्नो सबै धन-सम्पत्ति उडायो (/ फुक्यो / नष्ट गर्‍यो / स्वाहा गर्‍यो / स्वाहा पार्‍यो) ।

  • 金を湯水のように浪費した

    उसले आफ्नो धन पानीजस्तो गरी उडायो (/ फुक्यो) । ; उसले पानी जस्तो पैसा बगायो ।

  • 彼は酒やタバコ,賭け事に金を浪費するのをやめた

    तिनले मद्यपान, धूम्रपान र जूवामा पैसा खेर फाल्न (/ पैस नष्ट गर्न) छाडे ।