UNOES日ネ辞書日本語⇄ネパール語辞書

老齢

1. old (advanced) age; बुढेसकाल ; चढ्दो (/ बुढो / ढल्कँदो) उमेर ; जरा ; बुढ्याइँ / बुढ्यौली / बुढौती ; वृद्धावस्था ;

  • 彼は老齢に達した

    उसलाई बुढेसकाल (/ बुढो उमेर) लागेछ ।

  • 老齢で耳が不自由になった

    बुढेसकाल (/ बुढो उमेर) लागेछकान सुन्दैन ।

  • 老年になったら田舎で暮らしたい

    म बुढेसकालको समयमा कुनै गाउँमा बस्न चाहन्छु ।

連語
老齢の
  • 老齢のため働けなくなった

    बुढोपनले (/ बुढो उमेरले) गर्दा ऊ काम गर्न सक्दैन (/ नसक्ने भइसक्यो) ।