UNOES 日本語・ネパール語辞典用例つき・無料

流布する

get about; rumor; हल्ला फिँजाइनु (/ फैलिनु) ; व्यपक हुनु ;

  • 妙なうわさが流布した

    अचम्मको हल्ला फैलियो ।

  • 間違った風説が流布している

    गलत हल्ला हावासरी फैलिएको छ ।

  • 彼の言葉は今日広く流布している

    उनको शब्द अहिले साधारण प्रयोग हुन्छ ।

連語
流布本