類
1. 〔種類 / たぐい〕 a kind; a sort; किसिम ; प्रकार ;
同類の雑誌
एउटै प्रकारको (/ किसिमको) पत्रिका
豆類は好みません
मलाई कुनै पनि किसिमको सिमी मन पर्दैन ।
彼の絵は我のものとは類を異にする
々उसको तस्विर हाम्रोभन्दा भिन्नै खालको (/ किसिमको) छ ।
2. 〔類似 / 仲間〕
これに類する事例
यस्तै किसिमको केस
連語
類のない
類のない特質
अतुलनीय (/ बेजोड) गुणहरू
類のない名前
अद्धितीय (/ बेजोड) नाउँ
類のない組織
सर्वोत्कृष्ट व्यवस्थापन
類のない賜物
अनुपम वरदान
3. 〔動植物の分類〕
鳥類
चराहरू ; पन्छी / पक्षी