UNOES日ネ辞書日本語⇄ネパール語辞書

類別

1. classification; categolizing; वर्गीकरण ; कोटीकरण ; विभाजन गर्ने काम ; समूहको विभाजन ; समूहन ;

  • 品物の類別

    सामानको वर्गीकरण (/ विभाजन)

  • 従業員の類別

    कामदारको वर्गीकरण (/ समूहन)

  • 類別された荷物

    वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू

  • みかんを大きさで類別する

    आकारअनुसार सुन्तला वर्गीकरण (/ कोटीकरण) गर्नु

  • これらは三つのグループに類別される

    तिनीहरू तिन समूहमा विभाजित छन् ।