留守
1. 〔不在〕 absence; अनुपस्थिति ; गैरहाजिरी ; अपस्थित नभएको स्थिति ;
彼はいつも留守がちだ
ऊ घरमा प्रायः छैन ।
兄は今留守ですがどういう御用ですか
अहिले दाइ हुनुहुन्न तर केको लागि
しばらく日本を留守にします
केही समय म जापानबाट बाहिर जान्छु ।
主人は旅行に行って留守です
अहिले मेरो श्रीमान भ्रमणमा जानुभएको छ ।
私が留守を預かりましょう
जब तिमी जान्छौ म तिम्रो घरको हेरचाह गरिदिन्छु ।
2. 〔おろそかになること〕
このごろネパール語をお留守にしている
आजकाल मैले नेपाली कक्षालाई बेवास्ता गरेको छु ।