UNOES 日本語・ネパール語辞典用例つき・無料

ルーズ

連語
ルーズな
  • ルーズなやり方

    लापरवाही (/ फितलो) तरीका

  • 世のルーズな態度

    संसारको फितलो मनोवृत्ति

  • 時間にルーズだ

    ऊ समयनिष्ठ छैन । ; ऊ समयको वास्ता गर्दैन ।

  • 金にルーズだ 〔だらしがない〕〔金遣いが荒い〕

    ऊ पैसामा असावधान छ । ; ऊ पैसाको वास्ता गर्दैन । ऊ पैसा उडाउँछ ।

  • 彼は生活がルーズだ

    उसले लापरवाही (/ फोहोर) जीवन बिताउँछ ।