略す
1. 〔省略する〕 omit; leave out; छोडनु ; काट्नु ;〔縮める〕 abbreviate; छोटो पार्नु ; छोटो रूप ; आद्यक्षरमा (/ छोटो रूपमा) लेख्नु ; आधा अक्षर (/ वर्ण) गर्नु ;
詳しいことは略してお話しします
मैले सानोतिनो कुरा त छोडेर भन्छु । ; म मोटामोटी भन्छु ।
住所を略さずに書きなさい
ठेगाना त पूरा लेख ।
番と番を略して歌った
हामीले गीतको दोस्रो र तेस्रो भाग छोडेर गायौं ।