UNOES日ネ辞書日本語⇄ネパール語辞書

旅行

1. travel; a trip; a tour; a voyage; an excursion; a journey; यात्रा ; खेप ; यातायात ; भ्रमण ;

  • 海外旅行

    विदेशी भ्रमण ; विदेश घुम्ने यात्रा

  • 修学旅行

    शौक्षिक भ्रमण

  • 見学旅行

    अध्ययनभ्रमण ; अवलोकन भ्रमण

  • バス旅行

    बसको यात्रा

  • 目的のない旅行

    बिनाकार्यको (/ बिनाउद्देश्यको / बिनाप्रयोजनको) भ्रमण (/ यात्रा)

  • 旅行に出る

    यात्रामा (/भ्रमणमा) छाडनु (/ जानु / निस्केर जानु)

  • 資金がなくて旅行へは行かなかった

    खर्च (/ खर्चबर्च) (/ रूपियाँ पैसा) नभएकोले भ्रमणमा गइएन ।

  • 彼らは一日旅行に入った

    तिनीहरू एक दिनको बाटो भित्र पसे ।

  • 歩いて時間の旅行だ

    त्यो हिँडेर तीन घण्टा लान्ने बाटो हो ।

  • 主人は旅行に行って留守です

    अहिले मेरो श्रीमान भ्रमणमा जानुभएको छ ।

  • そうした旅行のおり私はハリとギタに出会いこの夫婦のところに週間ほど滞在した

    त्यस्तै एउटा यात्रामा मैले हरी र गितालाई भेटेँ र तिनीहरूसित दुई हप्तासम्म बसेँ ।

連語
旅行の
連語
旅行する
  • 旅行する監督

    परिभ्रमण निरीक्षक

  • 旅行して楽しんで来い

    घुमफिर गरसंसार डुल ।

  • チケットなしで旅行することはできないよ ’

    टिकटबिना तिमी यात्रा गर्न सक्दैनौ ।

  • 彼女はネパールの色な所を旅行してきた

    々उनी नेपालका विभिन्न ठाउँहरूमा घुमेर आएकी छिन् ।