UNOES 日本語・ネパール語辞典用例つき・無料

旅程

〔日程〕 an itinerary; मार्ग - विवरण ; यात्राको निम्ति निश्चित गरिएको मार्ग ;〔道のり〕 a distance; दूरी ; अन्तर ; बाटो ; बाटोम्याद ;

  • 彼らは一日の旅程に入った

    तिनीहरू एक दिनको बाटो भित्र पसे ।

  • 歩いて3時間の旅程だ

    त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।

  • 天気に合わせて旅程を調整した

    मौसमको अनुकूलता हेरेर यात्राको कार्यक्रम मिलाईयो ।