UNOES日ネ辞書日本語⇄ネパール語辞書

両方

1. both; दुवै ; दुई ;

  • 両方の証人により認められべきだ

    दुवै साक्षीद्धारा स्वीकृत हुनुपर्छ ।

  • 両方とも好きではない

    मलाई कुनै मन पर्दैन । ; मलाई दुवै मन पर्दैन ।

  • 子供たちは両方とも青い服を着ていた

    दुवै बच्चाहरुको लुगा निलो थियो ।

  • つの理由のうちいずれかまたは両方による

    दईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा ।

連語
両方の
  • 両方の側

    दुवै पक्ष ; अगलबगल