UNOES 日本語・ネパール語辞典用例つき・無料

両国

the two countries; दुवै देश ;

  • 不法侵入で両国の関係が緊張している

    सिमानामा अतित्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।

  • もし公式に要請があれば両国の友好的な関係に基づいて我々は考慮するだろう

    औपचरिक आग्रह गर्छ भने सौहार्दपूर्ण सम्बन्धका आधारमा हामी विचार गर्नेछौं ।