UNOES日ネ辞書日本語⇄ネパール語辞書

料理

1. 〔調理〕 cooking; पाकशस्त्र ; पकाउने काम ;〔特定の / 高級な料理法〕 cuisine; पाक - प्रणाली ;〔調理されたもの〕 a dish; food; परिकार ; पकवान / पकुवान / पक्वान * 甘味物; खाना ; खानेकुरा ; परिकार ;

  • 家庭料理

    घरमै पकाइएको खाना (/ परिकार)

  • 肉(野菜)料理

    मासुको (/ तरकारी) परिकार

  • 軽い(しつこい)料理

    हल्का (/ गह्रौ) खाना

  • 手抜き料理

    उसिनपसिन जस्तोतस्तो (/ बेवास्तले) पकाउने काम

  • 料理の本

    पाकशस्त्रको किताब

  • 料理を皿に盛る

    एक परिकार थालमा राखिदिनु

  • この料理は半分生だ

    यो खाना अर्धकाँचो छ ।

  • 彼の料理はこの世のものとは思えない

    उसको पकाउने तरीमा साह्रै राम्रो छ ।

  • 彼女は料理が上手(下手)だ

    उनलाई पाकाउन आउँछ (आउँदैन) ।

  • この料理はなかなかいける

    यो परिकार धेरै स्वादिलो छ ।

  • 彼女は料理のことをよく知っている

    उसले पाकाउन जान्दछे ।

  • 料理のことはからきし駄目だ ’

    म खाना पाकाउन एकदमै जान्दिनँ ।

  • お客はその料理を本当に美味しいと思った

    पाहुनाहरूले खूबै मीठो मानेर त्यो परिकार खाए ।

  • 主人は料理番にもっと料理を寄せて置くように言った

    मालिकलै भान्सेलाई अझ नजिक खाना राखिदिन भने ।

  • 宴会の料理は最高の食材で作られた物であるべきだ

    भोजको खाना एकदम छानिएक चीजहरूबाट बनेको हुनुपर्छ ।

連語
料理する
  • 料理された 〔形容詞として〕よく調理された;〔下ごしらえしてある〕

    पाकेको ; परिपाक *तयारी

  • 自分で料理する は自分で調理したものしか食べないこと

    स्वयंपक गर्नु ; आफै पकाउनु*स्वयंपाक

  • 私は自分で料理したものしか食べません

    म स्वयंपाकी (/ स्वयंपाक्य) छु ।

  • 子供たちはポテトを料理して食べた 「焼いて」

    केटाकेटीहरूले आलु पोलेर (/ पकाएर / पिल्स्याएर) खाए । *

  • 彼女はフライパンで菜っ葉をさっと料理した

    उसले कराहीमा साग ओल्स्यायो (/ पिल्स्यायो / अलिअलि मात्र पकायो) ।

2. 〔処理〕

連語
料理する
  • 私には料理しきれない状況だ

    मैले लरिस्थिति मिलाउन सकिरहेको छैनँ ।

  • あいつをどう料理しようか

    म उसलाई कसरी खतम पारूँ