UNOES日ネ辞書日本語⇄ネパール語辞書

両立

1.

連語
両立する
  • 両立しない

    असङ्गत (/ अमिल्दो) हुनु ; मिलेर नबस्ने हुनु

  • 両立しない二つの思想

    नबाझिने दुई मत (/ धारणा)

  • 二つの意見は両立しない

    ती दुई कथनहरू मिल्दैनन् (/ असंगत छन्) ।

  • 勉強とアルバイトは両立しない

    पढाइ अनि पार्ट–टाइम काम आपसमा बाझिन्छ । ; पढाइ र पार्ट–टाइम जोवको समय जुझ्छ (/ जुध्छ) ।