両親
1. one's parents; बुबाआमा / बाबुआमा / आमाबाबु / आमाबुबा ; बा - आमा ;
老いた両親
बूढा (/ वृद्ध / बुढांपाका) आमाबाबु ; वृद्धावस्थाका (/ बुढेसकालका) आमाबाबु ; उमेर गएका (/ छिप्पेका / खाएका) आमाबाबु
両親は私が小さい時早く亡くなりました
बा–आमा म सानै हुँदा मरिहाल्नुभयो ।
両親は彼女を彼から遠ざけようとした 〔会わせないようにした〕〔別れさせようとした〕
「」उनको बाबुआमाले उनलाई त्यो केटोबाट पन्छाउन (/ अलग्याउन) खोजे । 「」उनका बाबुआमाले उनलाई त्यो केटोबाट छुटट्याउनु (/ विच्छेद गराउन / विछोड गराउनु) खोजे ।
連語
両親の