UNOES日ネ辞書日本語⇄ネパール語辞書

良心

1. a conscience; an innervoice; अन्तस्करण / अन्तःकरण ; अभ्यन्तर ; विवेक ;

  • 痛む(責める)良心

    दोषि ( / धिक्कार्ने / सताउने) अन्तस्करण

  • 悪いことをしないという良心

    खराब काम नगर्ने चेत (/ सुझ / बोध)

  • 訓練された健全な良心

    प्रशिक्षित स्वस्थ अन्तस्करण

  • 良心に恥じる(恥じない)

    सफा अन्तस्करण कायम राख्नु

  • 金儲けは彼の芸術的良心と相いれない

    पैसा कमाउनु र उसको कलाकारी आदर्श बाझिन्छ ।

  • 良心が痛んでしかたない ’

    मेरो अन्तस्करण पोलिरहेछ रहेछ । ; मलाई अन्तस्करणले पिरोलिरहेछ (/ पोलिरहेछ / घोचिरहेछु) । ; मलाई निक्कै पछुतो लागिहेछ ।

  • 彼の良心は麻痺している

    उसको अन्तस्करण बोधो (/ लाटो) भएछ ।

  • 弱い良心をつまづかせる

    कमजोर अन्तस्करणलाई चोट लाउनु

  • 良心を絶えず無視したり抑圧すると体の一部に焼きごてを当てたかのような影響が生じる

    अन्तस्करणलाई बारम्बार लत्याउनु शरीरको कुनै भागमा तातो फलामले डाम्नु जस्तै हो ।

  • 良心が痛まないからと言って何をやっても良いとは限らない

    हाम्रो अन्तस्करणलाई पिरोल्दैन भन्दैमा जे गरे हुन्छ भन्नुहुँदैन ।

  • この言葉に彼の良心はどれほどうずいたことだろう

    ती शब्दहरूले उनको अन्तस्करणमा कस्तो चसक्क घोच्यो होला

連語
良心の
  • 良心のとがめ

    अन्तस्करणको पीडा (/ दोषी महसुस)

  • 良心の目覚め

    आत्मबोध ; अन्तस्करणको बिउँझाइ ; अन्तस्करणको घोचाइ

  • 良心のいうことに耳を傾ける

    आफ्नो अन्तस्करणलाई (/ भित्री आवजलाई) कान थाप्नु (/ लगाउनु)

  • 良心の呵責を感じる(に苦しむ)

    अन्तस्करण पोल्दापोल्दै रहनु ; दोष अन्तस्करणले पिरोल्नु (/ पोल्नु / घोच्नु / सताउनु)

  • 良心の関係する問題が生じた

    अन्तस्करणसम्बन्धी प्रश्नहरू उठे ।

  • 良心の声は間違った歩みを正当化するのをとどめてくれる

    अन्तस्करणको आवाजले गलत मार्गलाई सही ठान्नदेखि जोगाउँछ।

連語
良心的
  • 良心的な仕事

    कर्तव्यनिष्ठ (/ इमानदार र लगनशील) काम

  • 良心的な店

    भरपर्दो पसल

  • 良心的兵役忌避者

    धार्मिक आस्थाको कारण सेनामा भर्ती हुन नमान्ने व्यक्ति ; अन्तस्करणले भर्ती भर्न अनुमति नदिने व्यक्ति

  • あの人の仕事は良心的でない

    उसको काम लापरवाह छ ।

連語
良心的に
  • 飲酒を良心的に非とする人

    रक्सी पिउनुलाई अन्तस्करणले ठहऱ्याउने व्यक्ति