UNOES日ネ辞書日本語⇄ネパール語辞書

了承/諒承

1. 〔了解〕 understanding; चित्त बुझ्ने काम ; मनमा निश्चिय गर्ने काम ;〔承認〕 approval; स्वीकृत ;〔同意〕 consent; सहमति ; मंजुरी ;

  • 了承の手紙

    स्वीकृति पत्र

  • 彼らの了承を得てから話し始めた

    तिनीहरूले मलाई बोल्न अनुमति दिए ।

  • 父の了承が得られるまで結婚を延期した

    बुबाको स्वीकृति नपाउन्जेल मैले विवाहलाई अलि पछि सारेँ ।

連語
了承する
  • この件は落ちついたとご了承ください

    कृपया बुझ्नुस् त्यो मामिला शान्त भइसक्यो ।

  • 親の了承なしに外泊した

    आमाबुबाको मन्जुरी बिना तिनीहरू बाहिर बसे ।

  • 牛と自分の雌馬を交換することに爺さんは了承した

    गाईसँग आफ्नी घोडी साँट्ने सहमति (/ मञ्जुरी) जनाए ।

  • レポートにまとめて提出したいと申し出たら女教師は了承した

    एउटा विषयमा निबन्ध लेख्छु भन्दा मिस्‌ले अनुमति दिइन्‌ ।