UNOES日ネ辞書日本語⇄ネパール語辞書

療養

1. medical treatment; ( चिकित्सा / औषधी -) उपचार ; ओखतीमुलो ;〔保養〕 recuperation; आरोग्यलाभ ; स्वास्थ्यलाभ ; तङ्गिने काम ;

  • 自宅療養

    घरमा बससेर गरिने आरोग्यलाभ (/स्वास्थ्यलाभ)

  • 保健所で結核の療養相談全般が行われる

    स्वास्थ्यकेन्द्रद्धारा क्षयरोगको उपचारदेखि उपचारसम्म सम्पूर्ण सल्लाहसुझाउ दिइन्छ ।

  • 結核の療養全般についてどうぞご相談ください

    क्षयरोग उपचार सम्बन्धमा सबै सरसल्लाह गर्न सम्पर्क राख्नुहोला ।

連語
療養する
  • 療養している

    आरोग्यलाभ (/स्वास्थ्यलाभ) हुनु