留意
1. keeping~in mind; जतन ; होशियारी ; रखवारी ; हिफाजत ; मनोयोग ;
連語
留意する
だれも私のことなど留意しない
कसैले मेरो वास्ता गर्दैन ।
彼らは自分に関係がない限り人の苦労など留意しない ’’
आफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरू अरूको दुःखकष्टको मतलबै राख्दैनन् ।
夫と妻が自分の話し方に関してこの訓戒にどのように留意することができるか考えてみましょう
जिब्रो चलाउँदा श्रीमान्/श्रीमतीले यो सल्लाह कसरी प्रयोग गर्न सक्छन्विचार गर्नुहोस् ।