流血
1. bloodshed; रक्तपात ; रगतपच्छे ; खून khun ; खुनखराबी ; प्रशस्त रगत बग्ने काम ; रगतको अत्यधिक बगाइ ;
戦争による流血
युद्धले गर्दा हुने रक्तपात
非道な流血行為
जथाभावी मारकाट
流血沙汰を好む
मान्छे मार्न चाहने ; मान्छे मार्नमा आनन्द लिने
暴力と流血だらけだ ’
हिँसा र रक्तपात मच्चेको छ ।
町の中では大勢が祈る程流血が繰り広げられている
शहरभित्र यतिबिध्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
連語
流血の
流血の歴史(事件)
रक्तरञ्जित (/ रगतले रँगिएको / रगताम्मे) इतिहास (घटना)
流血の責任を負う
रक्तदोषी हुनु ; रगतको दोषी हुनु
デモは流血の惨事になった
प्रदर्शन विकसित भएर रक्तपातपूर्ण घटना बन्यो ।