流通
1. 〔換気〕 ventilation; वायुसंचार ;〔循環〕 circulation; सञ्चार ;
空気の流通がよい(悪い)
हावाको सञ्चार (न)राम्रो हुनु
2. 〔金銭の〕 circulation; वितरण ; चल्ती ;〔手形の〕 negotiation; वार्ता ;
流通している貨幣
चल (/ चलेको) पैसा
銅貨は今日流通していない
तामाका पैसा अहिले चलनचल्तीमा छैनन् । ; तामाका पैसा अहिले चलेका छैनन् ।