さあ/さあて
1. 〔促すとき〕 लौ ; ल ;
さあ行くよ
जाने हैन त?
さあ,ひと休みするか
लै, एकछिन आराम गरौं ।
さあ,こっちへおいで
लौ न, यता आओ ।
さあ,入ろう
ल, भित्र पसौं ।
さあて,先に進もうか
लौ त, अब बाटो लागौं ।
さあて,そろそろ(ご飯を)食べ始めようか
लै त, अब खान शुरु गरौं ।
雨が降ってきた。さあ,洗濯物を入れて
पानी पर्यो, लौ न, लुगा उठाओ ।
さあ皆さん,頑張って行きましょう
हे भाइ बहिनीहरू हो, हामी कोसिस गरिराखौं ।
さあ来い,プラディープさんに会わせるぞ
ल, आइज, प्रदीप सरलाई भेटाउँछु ।
さあ,遅くなったから行くね
ल्हा...अबेर भइसक्यो । गएँ है ।
さあ行こう,さもないと12時になっても仕事場に着かないぞ
ओहो, जाऔं, नत्र बाह्र बजे पनि काममा पुगिंदैन ।
さあ,タクシーが来た
अब (/ ल) ट्याक्सी आयो ।
子供に向かって)さあ僕,そんなに泣かないで
केटा हो, धेरै नकराओ है ।
さあ,言ってごらん,何であなたが特別なのか
अब भन त, किन फरक?
さあさあ終わり。この話はおしまいにしよう。むしろ何かするかどこかに行こう!
ल, ल भयो, यो कुरा अब यहीं टुंग्याऊँ । बरु, केही गरौं वा कतै जाऔं!
2. 〔不明瞭な時〕 well; कोही (/ खै) ; कुन्नि kunni * 無関心;
さあねえ・・・
खैं...
さあて,分からんなあ
खैं, मलाई थाहा भएन ।
さあどうしよう?今日は話の割り当てがあるんだ
अब के गर्ने? आज मेरो भाषण छ ।
其れにさあ・・・あれ彼らだ
अनि अँ – अरे यिनीहरू यहाँ!
さあ、困った
अब के गर्ने?
さあ,どうかね
खैं, हेरौं ।
さあ,分かんないよ
खैं, थाहा भएन । ; खैं, के थाहा ।
「今何時?」「さあ」
“कति बज्यो?” “खैं (/ थाहा छैन) ।”