UNOES日ネ辞書日本語⇄ネパール語辞書

砂漠

1. a desert; ( सुक्खा) मरुभूमि ; बालुवा प्रदेश ; बलौटो ; उजाड स्थान ; बलौटे जमिन ;

  • サハラ砂漠

    सहारा मरुभूमी

  • 砂漠に水が湧く

    उजाड स्थानमा पानी फूटेर निस्कनेछ ।

  • ジープは砂漠を突っ走って行った

    जीप सुक्खा मरुभूमीमा हडबडीसित कुदेर गयो । ; जीप सुक्खा मरुभूमीमा हड्बडाएर कुद्यो ; जीप सुक्खा मरुभूमीमा हट्टनपट्ट डौकाएर लग्यो ।

  • 砂漠平原は喜びに満ちサフランのように花を咲かせるだろう

    मरूभूमि रमाउनेछ । बसन्तको फूलझैं त्यो फक्रनेछ ।

連語
砂漠の