UNOES 日本語・ネパール語辞典用例つき・無料

裁く

judge; sit in judgment on~; decide on~; न्याय (/ निर्णय / फैसला) गर्नु ; ~ को (/ लाई) दोष लाउनु ; ~ लाई तौलनु ;

  • けんかを裁く

    झगडालाई शान्त (/ ठीक) गर्नु (/ पार्नु)

  • 反逆者を裁く

    विद्रोहीहरूलाई न्यायदण्ड दिनु

  • 事件を公平に裁く

    ममिला न्यायपूर्वक निर्णय (/ तय) गर्नु

  • 君はいつでも僕を裁いている

    तिमी जैले पनि मलाई तौलिबस्छौ ।

  • 天が彼の罪を裁いた

    उसलाई पापको अगति दियो ।

    *अगतिは「天罰」

  • 人を裁く点で君に並ぶ者はいない

    अरूलाई तौलन तिमीलाई कसले जित्छ?

  • 神はその民を裁き,滅びに値するとみなされた

    परमेश्वरले ती जनहरूलाई विनाशको योग्य ठहर्‍याउनुभएको थियो ।