捌く
1. 〔物事をうまく扱う〕 deal with~; handle; manage; चलाउनु ; प्रबन्ध गर्नु ; व्यवस्था गर्नु ;
彼は仕事をてきぱきと捌いた
उनले काम राम्ररी चलाए । ; उनले काम ठिकठाक मिलाए ।
混乱をうまく捌いた
उनले गडबडलाई ठ्याक्क सच्चाए ।
2. 〔売る〕 sell; बेच्नु ; ~ को व्यापार गर्नु ;
在庫品を捌く
गोदामका बाँकी सामान सबै बेच्नु
3. 〔からまっているものを解きほどす〕 समाधान गर्नु ; सामना गर्नु ;
難問を捌く
गाह्रो समस्याको समाधान गर्नु