定める
1. 〔決定する〕 decide; determine; निधो (/ निश्चित / अठोट / निर्धारण / निर्णय) गर्नु ; निर्णय लिनु ; वाचा (/ निधो / कटिबद्ध) हुनु ; कोर्नु * 書き殴る;〔一定する〕 fix; तोक्नु ; स्थिर (/ तय) गर्नु ; मिलाउनु ;〔目標などを決める〕 set; तोक्नु ; तय निधो (/ निश्चित / अठोट / निर्धारण / निर्णय) गर्नु ;〔定められる〕 be settled (/ fixed); तोकिनु ; निश्चय गरिनु ;
定められた時
तोकिएको समय
運命を定める者
भाग्य निर्माता
標準を定める
मानक (/ नमुना / स्तर) तोक्नु ; मानक (/ नमुना / स्तर) निधो (/ निश्चित / निर्धारण / निर्णय) गर्नु
行き先を定める
गन्तव्य तोक्नु
行動範囲を定める ~
को लागि ठाउँको टुङ्गो (/ सीमा) तोक्नु (/ निश्चित गर्नु)
価格を定める
भाउ तोक्नु ; मूल्यनिर्धारण (/ भाउताउ) गर्नु
~を罪に定める ~
लाई दोषी ठह्याउनु (/ घोष्ति गर्नु) ; खराब हो भन्नु ; निन्दा गर्नु
正確な時期(日付)を定める
ठ्याक्कै समय (मिति) तोक्नु (/ निश्चय गर्नु)
毎月一つの週末を定める
हरेक महिना सप्ताहन्तको कुनै दिन छुटयाउनु
前もって自分の目標を定めてください
पहिल्यै आफ्नो लक्ष्य बसाउनुस् (/ निर्धारण गर्नुस्) ।
兵士は滅びに定められた街を攻め囲んだ
सेनाहरूले विनाश हुन लागेको सहरलाई घेराबन्दी गरे ।
2. 〔制定する〕 establish; खडा गर्नु ; तोक्नु ; बसाउनु ; नियम चलाउनु ;〔規定する〕 provide; प्रबन्ध गर्नु ; तोक्नु ;
法を定める
ऐन (/ कानून) बनाउनु (/ बसाउनु / खडा गर्नु)
規則を定める
नियम बसाउनु (/ तोक्नु)
彼は世を罪に定めた
उनले संसारलाई दोषी ठहराए ।
定められた書式どおりに申請する
तोकिएको ढाँचो अनुसार लेखी दरखास्त दिनु
3. 〔落ち着かせる〕 settle; बसाल्नु ;
身を定める (
परिवार बसाल्नु
4. 〔鎮める〕 शान्त पार्नु ;
天下を定める
देशमा शान्त पार्नु