UNOES日ネ辞書日本語⇄ネパール語辞書

遮る

1. 〔向こうを見えなくする〕 obstruct; छेल्नु ; छेक्नु ;

  • 光を遮る

    घाम छेक्नु

  • カーテンでドアを遮る

    पर्दाले ढोका छेक्नु (/ छेल्नु)

  • 土砂降りが景色を遮った

    वर्षाले दृश्यलाई छोप्यो ।

  • あの看板が景色を遮る

    त्यो साइनबोर्डले दृश्यलाई छेक्छ ।

  • 景色が遮られた

    दृश्य छल्यो (/ छेक्यो) ।

  • 厚い雲に視野が遮られた

    बाक्लो बादलले हाम्रो दृष्टि छेकेको थियो ।

2. 〔物の動き / 行動を邪魔する〕 cut off; block; बाधा दिनु ; रोक्नु ; पथरोध गर्नु ;〔人の言動を〕 interrupt; ( कुरा) काट्नु ; खण्डन गर्नु ;

  • 私達の道を遮った

    उसले हाम्रो बाटो छेक्यो ।

  • 壁が道路の騒音を遮った

    भित्ताहरूले बाटाका हल्ला रोके ।

  • 途中で話を遮る

    बीचमा कुरा काट्नु