UNOES日ネ辞書日本語⇄ネパール語辞書

冴える

1. 〔光 / 色 / 音などが〕 be clear; स्पष्ट ;

  • 冴えた音

    स्पष्ट (/ छर्लङ्ग / प्रस्ट) आबाज

  • 冴えない空 この場合空気が汚れている様子

    धमिलो (/ खुला नभएको) आकाश *

  • 冴えた色

    स्पष्ट (/ साफा / निर्मल) रङ

  • 冴えない色

    अस्पष्ट (/ धमिलो / मन्द) रङ

2. 〔非常に寒い〕

  • 冴えた冬の夜

    ठिहीका (/ ठिहि्याएको) एक राती

3. 〔あざやかである / すばらしい〕

  • 冴えた腕

    पक्का (/ अत्यन्तै निपुण) सीप

  • 腕の冴えた大工

    सिपालु (/ निपुण) सिकर्मी

慣用表現

〔頭がするどい / 気分がすっきりしている〕

  • 頭が冴えている

    दिमाग पक्का (/ साफा / स्पष्ट) हुनु

  • 気分が冴えない

    म सन्चो छैनँ ।

  • 冴えない顔だね

    तिमी उदास (/ निराश) देखिन्छौ ।

  • 冴えない顔をしていた

    उसको उदास (/ खिन्न) अनुहार थियो ।

  • 夜中に目が冴えて明け方まで眠れなかった

    म मध्यरातमा ब्यूँझेर फेरी सुत्न सकिनँ । ; रातको १२ बजे निन्द्रा खुलेपछि अन्तसम्मै (/ बिहानसम्मै) निदाउन सकिनँ ।

  • 仕事がなくなって冴えないでいる

    इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरो) भएको छ ।