下がる
1. 〔位置が低くなる〕 fall; drop; झर्नु ; गड्नु / गढ्नु ; ओर्लिनु ; खस्नु ;
視線が下がる
आँखा गड्नु (/ तल झर्नु / भासिनु / गहिरिनु)
ズボンが下がってきた
मेरो पैंट झर्न (/ खस्न) लाग्यो ।
地震でこの辺の地盤が下がった
भूकम्पले गर्दा यहाँनिरको जमिन भासियो ।
高度が下がってきた
हवाईजहाज ओर्लँदैछ (/ झर्दैछ / खस्दैछ) ।
2. 〔垂れる〕
窓にはカーテンが下がっている
झ्यालमा पर्दा झुन्डिएको छ ।
紐に洗濯物が下がっている
डोरीमा लुगा झुन्डिएको छ ।
3. 〔後方に移る / 退く〕
歩下がる
दुई पाइला (/ कदम) पछि हट्नु (/ सर्नु)
歩下がって眺める
एक/दुई कदम पछाडि सरेर हेर्नु
4. 〔時が移る〕
時代は下がって新しい時代となる
समय बित्दै जाँदानयाँ युग आयो ।
慣用表現
〔段階 / 程度 / 数値が低くなる〕
病人の熱が下がった
बिरामीको ज्वरो ओल्यो (/ घट्यो / कम भयो) ।
今週は売れ高が下がった
यस हाप्ताको बिक्री घट्यो ।
成績が下がった
उसको दर्जा झऱ्यो (/ तल गयो) ।
道徳基準が下がった
नैतिक स्तर तल खस्कयो ।
気圧が下がると風が起こる
हावाको चाप बढेपछि बतास चल्छ ।