UNOES 日本語・ネパール語辞典用例つき・無料

探し求める/捜し求める

seek (out); खोज्नु ; खोज्दै जानु ; ~ को यापन (/ खोजी / माग) गर्नु ; पछि लाग्नु ; ~ लाई पछयाउनु ;

  • 真理を探し求める

    सत्य खोज्नु

  • 人生の目的を探し求める

    जीवनको उद्देश्य खोज्दै जानु

  • 彼らは行くべき道を探し求めた

    तिनीहरूले सही बाटो खोजे ।

  • 質問は答えを探し求める

    प्रश्नले उत्तरको माग गर्छ ।

  • 人々はいろんなものを探し求めている

    मानिसहरू विभिन्न कुराको पछि लाग्छन् ।

  • 彼が探し求めた生き方は賢い生き方だった

    तिनले पछ्याएको मार्ग नै बुद्धिमानी मार्ग थियो ।

  • 中国の皇帝たちは不老長寿の夢を探し求めたが,別の方策に頼ったー不老長寿の薬だ

    चिनियाँ सम्राट्हरूले अमर रहनेबारे त्यस्तै सपना बोकेका थिए तर तिनीहरूले यसको लागि अर्कै सहारा लिए । त्यो हो, अमृत ।