下げる
1. 〔位置を〕 lower; झार्नु ; खसाल्नु / खसाउनु ; तल ल्याउनु (/ खसाल्नु) ; ओराल्नु ;
頭を下げる 〔すくめる〕
शिर (/ टाउको) निहुराउनु (/ नुहाउनु / झुकाउनु) ;शिर (/ टाउको) निहुराउनु (/ नुहाउनु / झुकाउनु)
2. 〔ものを〕 hang; टाँग्नु * 薄いものを広げて張りつける; झुण्ड्याउनु (/ झुण्डिनु) ;
看板を下げる
साइनबोर्ड टाँग्नु (/ झुण्ड्याउनु)
窓にカーテンを下げる
झ्यालमा पर्दा लाउनु (/ झुण्डयाउनु / टाँग्नु)
肩からバッグを下げる
काँधबाट झोला झुण्ड्याउनु
男は抜き身を下げていた
त्यो पुरुषले नाङ्गै तरवार भिरिरहेको थियो ।
どの面下げてここに来たんだ
कुन चाहिँ मुख लिएर आयौ कस्तो मूर्खता देखाउने आँट गरेको
3. 〔片付ける〕 सफा गर्नु ;
膳を下げる
टेबल सफा गर्नु
4. 〔後ろに〕 तान्नु ; खिँच्नु ;
5. 〔引き出す〕 झिक्नु ;
〔低くする〕 तल ल्याउनु (/ खसाल्नु / ओराल्नु / झार्नु) ;
質を下げる
गुणस्तर घटाउनु ; कमसल गराउनु
級を下げる
तल्लो दर्जामा झार्नु ; पद घटाउनु
生活水準を下げる
जीवनस्तरलाई (तल) झार्नु
道徳基準を下げる
नैतिक स्तरलाई तल खस्कन दिनु
値段を下げる
भाउ (/ मूल्य) घटाउनु (/ कम गराउनु)
温度を下げる
तापक्रम घटाउनु (/ कम गराउनु)
給料を下げる
तलब घट्नु
銀行はローンの利率を下げた
बैंकले ऋणको ब्याज कटायो (/ घटायो / कटौती गऱ्यो) ।