UNOES 日本語・ネパール語辞典用例つき・無料

蔑む

look down upon; despise; ~ लाई तुच्छ ठान्नु ; हेलाँ (/ तिरस्कार / घृणा गर्नु) ; होच्छाउनु ;

  • 彼は私をさげすんでいた

    उसले मलाई हेलाँ (/ तिरस्कार) गर्दैथियो ।

  • 彼は危険を全く甘く蔑んで行動した

    उसले जोखिमको परवाह नगरेर काम ग्यो ।