探る
1. 〔調べ考える〕 investigate; जाँच्नु ; छानवीन गर्नु ; अनुसन्धान गर्नु ;
事件の原因を探る
घटनाको कारण जाँच (/ छानवीन) गर्नु
2. 〔風景などをたずねる〕 explore; खोजी (/ अन्वेषण) गर्नु ;
慣用表現
〔手足などで捜す〕 feel (about); fumble; छाम्नु ; छामछामछुमछुम गर्नु ; स्पर्श गर्नु ; छोएर थाहा लिनु ;
小銭がないかとポケットを探った は「全部はたく」
उसले गोजीमा छामेर चानचुन रुपियाँ टकटकायो । *टकटकाउनु