UNOES 日本語・ネパール語辞典用例つき・無料

再-

  • 再演

    पुनःअभिनय

  • 再建

    पुनःनिर्माण

  • 再婚

    पुनःर्विवाह

  • 再三再四

    बारम्बार (/ वारंवार) ; घरीघरी

  • 再訪問

    पुनःभेट

  • 再調査

    पुनःजाँच ; पुन:परीक्षण

  • 再審理

    इन्साफ–जाँच ; फैसला जाँच्ने काम

  • 再吟味する

    पुनः केलाएर हेर्नु

  • 不合格者には再試験を行う

    असफल भएकाहरूलाई पुनःपरीक्षा दिलाइने छ ।

  • 大学の管理委員会が再組織された

    विद्यालयको व्यवस्थापन समितिको पुनर्गठन गरियो ।