-歳
year old; उमेर ; वर्ष / बर्ष ; साल ; आयु ;
50歳弱
५० वर्षभन्दा कम
100歳で死ぬまでに
१०० वर्षको उमेरमा मृत्यु नहोउञ्जेल
何歳ですか
तपाईं कति उमेरको (/ वर्षको) हुनुहुन्छ? ; तपाईंको उमेर कति हो?
彼は18歳だ
ऊ अठार वर्षको छ । ; उसको उमेर अठार हो ।
彼は30歳で王になった
उनी तीस वर्षको उमेरमा राजगद्दीमा चढे ।
「何歳になりましたか」「23歳になりました」
“तपाईं कति वर्षको हुनुभयो?” “म २३ बर्षको भएँ ।”
私はその時40歳だったが今は85歳になった
त्यतिखेर म चालीस वर्षको थिएँ तर आज पचासी वर्षको भएको छु ।
彼女は西暦2003年に90歳で死んだ
तिनी ९० वर्षको उमेरमा सन् २००३ मा मरिन् ।
車を運転するのに何歳にならなければいけないか,君知ってるの
सवारी साधन चलाउन आफू कति वर्षको हुनु पर्छ भनेर तिमीलाई थाह छ?
彼の18歳になる息子
उनको १८ वर्षीय छोरा
一人の67歳になる男やもめ
एक जना ६७ वर्षीय विदुर
彼が12歳の時に
उहाँ १२ वर्षको हुनुहुँदा
*उहाँ १२ वर्ष हुनुहुँदाとはならない
彼女が1945年20歳の時
उनी सन् १९४५ मा २० वर्षकी हुँदा
彼は僕の友達だ。5歳の時からのだよ
ऊ मेरो साथी हो, पाँच वर्षछँदा देखिको ।